गाजाका तीन क्षेत्रमा दैनिक १० घण्टे युद्धविराम घोषणा

इजरायली सेनाले गाजाका तीन क्षेत्रमा दैनिक १० घण्टे युद्धविराम (ट्याक्टिकल पज) घोषणा गरेको छ। यो व्यवस्था विशेषगरी गाजा सिटी, डेइर अल-बलाहा र अल-म्वासी क्षेत्रमा लागू हुनेछ।

Impressive Mobile First Website Builder

Ready for Core Web Vitals, Support for Elementor, With 1000+ Options Allows to Create Any Imaginable Website. It is the Perfect Choice for Professional Publishers.